काठमाडौं । अन्तर्राष्ट्रिय गैसस संघले सरकारसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङमा राहत तथा पुनस्र्थापनाका कार्यहरू तिब्र बनाएको छ ।
महिला,
काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को सहयोगमा प्राप्त खोप
काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएपछि एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ ।
नेपाल
काठमाडौं ।सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आइतबार अविरल वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेशका तराईदेखि पहाडी क्षेत्रसम्म वर्षा जारी