Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

जन्मकैदको सजाय पाए पनि बुधवार छुटेका आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी

जन्मकैदको सजाय पाए पनि बुधवार छुटेका आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी


  • 4.2K
    Shares

    जन्मकैदको सजाय पाए पनि बुधवार छुटेका आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार जारी
    images

    बुधबार मात्रै कारागारमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ।

    आज बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको थियो। परिवारका सदस्यले १०:३० बजे काठमाडौँको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको अस्पतालले जनाएको छ। 

    उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको एक चिकित्सकले जानकारी दिए।

    प्रकाशित मिति :जेठ १६ २०८२ शुक्रवार - १८:४१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij