Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो

त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो


  • 953
    Shares

    त्रिशूली थ्री–ए आयोजना सुरुङबाट एउटा शव निकालियो
    images

    काठमाडौं । भदौ १० को बाढीपछि माथिल्लो त्रिशूली ३‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार कार्य जारी छ। 

    शुक्रबार बिहानै नेपाली सेनासहितको उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको थियो। 

    अहिले पुनः सुरुङभित्र एउटा शव फेला परेको उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङले बताएका छन्। 

    उनी सुरुङ भित्रैसम्म पुगेर फर्किएका हुन्। उनका अनुसार एउटा शव देखिएको छ। 

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - १३:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij