२०८३ कार्तिक १५ गते आइतवार
सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।
शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए । फरार कैदीबन्दी खोजीका लागि सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij