काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।
शिक्षकलाई सवारीसाधनखरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह
काठमाडौं । दसैँका बेला यात्रा गर्ने महिलालाई चालक छेउको क्याबिन सिटमा बस्नेगरी टिकट नदिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ।
महासंघका
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान भइरहँदा आसपासका सडकमा सवारी जाम बढेको छ।
कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत
काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिने भएको छ ।
गृह मन्त्रालयस्रोतका अनुसार