Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु


  • 218
    Shares

    पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
    images

    काठमाडौं । पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । 

    दुर्घटनाबाट स्कुटरमा सवार पोखरा लेकसाइड बस्ने २८ वर्षका आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा  उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १६:५१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij