२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले दिएको लक्ष्य पछ्याएको जनकपुर जित नजिक पुगे पनि अन्तिममा २ रनले पछि परेको हो।
यस जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij