Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा


  • 2.0K
    Shares

    गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
    images

    काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा पत्र बुझाएका हुन्।

    मुख्यमन्त्री पाण्डेलाई भेटेर एमालेका चार मन्त्रीले राजीनामा बुझाएसँगै गण्डकी सरकारबाट एमालेको बहिर्गमन भएको हो।

    एमालेले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रदेश सरकारको राजनीतिक समीकरणमा समेत फेरबदल आएको छ। चार मन्त्रीको राजीनामासँगै गण्डकी प्रदेश सरकारमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - १२:३४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij