Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

जर्मनीमा जेनजीको प्रदर्शन चर्कियो, कैयौँ शहरमा झडप र लुटपाट

जर्मनीमा जेनजीको प्रदर्शन चर्कियो, कैयौँ शहरमा झडप र लुटपाट


  • 372
    Shares

    जर्मनीमा जेनजीको प्रदर्शन चर्कियो, कैयौँ शहरमा झडप र लुटपाट
    images

    काठमाडौ । जर्मनीमा सुरु भएको जेनजी प्रदर्शन हिंसात्मक बनेको छ। फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गलगायत सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप तथा लुटपाटका घटना भएका छन्।

    प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गर्नुका साथै विभिन्न स्थानबाट प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि ढुंगा, बोतल र पटाका प्रहार गरेको बताइएको छ।

    ‘जेन जेड रेगेल्ट’ अभियानअन्तर्गत भएको प्रदर्शनमा शान्ति, स्वतन्त्रता, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग गरिएको छ। दिनभर शान्तिपूर्ण रहेको प्रदर्शन राति हिंसात्मक बनेको बीबीसीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १२:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij