Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

प्रधानमन्त्री बालेन शाहले बोलाए सबै सचिवलाई

प्रधानमन्त्री बालेन शाहले बोलाए सबै सचिवलाई


  • 407
    Shares

    प्रधानमन्त्री बालेन शाहले बोलाए सबै सचिवलाई
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सोमबार सबै सचिवलाई छलफलका लागि बोलाएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा करिब ६० जना सचिव सहभागी भएको स्रोतले जनाएको छ। 

    छलफलको विषयवस्तुबारे भने थप विवरण सार्वजनिक भएको छैन।  

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १२:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij