Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

डोल्पाकी सुत्केरीको सेनाको हेलिकप्टरबाट उद्धार

डोल्पाकी सुत्केरीको सेनाको हेलिकप्टरबाट उद्धार


  • 302
    Shares

    डोल्पाकी सुत्केरीको सेनाको हेलिकप्टरबाट उद्धार
    images

    काठमाडौं । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

    हिजोदेखि गम्भीर अवस्थामा रहेकी बुढालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।

     

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १०:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij