Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

म्याद गुज्रिएका चकलेट र विस्फोटक पदार्थसहित पक्राउ

म्याद गुज्रिएका चकलेट र विस्फोटक पदार्थसहित पक्राउ


  • 134
    Shares

    म्याद गुज्रिएका चकलेट र विस्फोटक पदार्थसहित पक्राउ
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–६ तिनचुली चोकस्थित एउटा घरमा तिहारको भाइमसला बनाउन म्याद गुज्रिएका सामग्री र विस्फोटक पदार्थसहित एकजना पक्राउ परेका छन् ।

    भारत घर भइ काठमाडौं, तिनचुली बस्ने २९ वर्षीय रमन कुमार पटेल अवैध रुपमा सञ्चय गरिराखेको पटाका र तिहारमा भाइ मसला बनाउन प्रयोग गर्न म्याद गुज्रिएका चकलेटसहित पक्राउ परेका हुन् ।

    प्रहरीले उनका साथबाट ११ प्रकारका भाइमसला बनाउने सामग्री तथा विष्फोटक पदार्थकाका भारीमात्रामा प्याकेटहरु बरामद गरी थप कारबाही अघि बढाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ११:०३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij