Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा

पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा


  • 414
    Shares

    पत्रकार शोभराज बराल पनि न्युजरुमबाटै प्रहरी नियन्त्रणमा
    images

    काठमाडौं । प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको खुलेको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।

    उनलाई पनि सादा पोशाकमा पुगेका व्यक्तिहरूले बिजुलीबजारस्थित मोटिभेट न्युजको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिएर लगेको श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

    आजै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर लगेको छ भने पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - १८:४३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij