Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

दुर्घटना

काठमाडौं चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • 904
    Shares

    काठमाडौं चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
    images

    काठमाडौं । चाबहिलमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

    केहीबेरअघि बसले ठक्कर दिँदा ज्यान गुमाउने मोटरसाइकल चालकको थप विवरण आउन बाँकी छ।  बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई प्रहरीले मडिकेयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - ११:३०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij